स्मार्ट टेलिकमद्वारा भारतमा फोन गर्न सस्तो प्याक योजना सार्वजनिक

56
VIEWS

स्मार्ट टेलिकमले नेपालबाट भारतमा फोन गर्नका लागि सस्तो प्याक सार्वजनिक गरेको छ।

स्मार्ट टेलिकमका ग्राहक तथा प्रयोगकर्ताहरुले भारत रहेका आफन्त तथा साथीभाईहरुसँग कम शुल्कमा कुरा गराउने उद्देश्यले यो प्याक सार्वजनिक गरेको जनाएको छ।

जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिँदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै १ दिनमा ७० मिनेटको प्याक लिँदा प्रतिमिनेट १.८० रुपैयाँ तोकिएको छ भने ७ दिनमा ७० मिनेटको प्याकेजका लागि १.७८ रुपैयाँ तथा ३० दिनको लागि २२० मिनेटको प्याक लिँदा १.७४ रुपैयाँ प्रतिमिनेट शुल्क तोकिएको स्मार्टले जनाएको छ।

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय