फागुन २६ देखि डा.योगी विकाशानन्दले निःशुल्क योग शिविर गर्ने

104
VIEWS

काठमाडौं । फागुन २६ गतेदेखि एक हप्ते निःशुल्क राष्ट्रिय प्राणायाम ध्यान ज्ञान कार्यक्रम हुने भएको छ । ३२ औं मनोक्रान्ती दिवसको अवसरमा यहि फागुन २६ गते देखि चैत्र २ गते सम्म डा. योगी विकाशानन्दले निःशुल्क योग प्राणायाम ध्यान ज्ञान शिविर सञ्चालन गर्न लागेका हुन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि उक्त शिविरबारे जानकारी दिए । उक्त योग शिविर बिहान ६ः३० देखि बेलुका ८ः३० सम्म काठमाडौंको टुँडिलेखमा सञ्चालन गरिनेछ ।

एक हप्ते शिविरमा डा. विवेकानन्द, डा. सुवास घिमिरे लगायतका वक्ताहरुले स्वास्थ्य तथा योगका फाइदाहरु लगायतको विषयमा केन्द्रित रहेर प्रवचन तथा तालिम दिनेछन् ।

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय