खत्याड खाेलामा पानि बडेसँगै अावत जावत गर्न कठीनाइ

89
VIEWS

लगातारको वर्षाले खत्याड खाेलमा पानि बडे संगै ठाउँ ठाउँमा अाएकाे पहिराेले खत्याड गाउँपालिकाकाे विभिन्न वडा बाट गाउँ पालिकामा अावत जावत गर्न् कठिनाइ भएको छ । पालिकाकाे कार्यलय भन्दा सयाै दुरि टाढा का वडाहरूलाइ पालिकाकेा कार्यलयमा अाउन सहजै भएपनि ५ घन्टाकाे बाटाे हिड्नु पर्ने हुन्थाे । अहिले झन्नै १० घन्टा हिनेर अाउनु पर्ने र पालिकामा काम नहुने भएपछि एउटै कामकाे लागि २.३ दिन लाग्ने भएपछि सेवाग्रहि मर्कामा परेकाे बताएका छन ।

अहिले बाडिपहिराेले गर्दा झन कठिनाइ भएकाे र असार मसान्त भएकाले विभिन्न याेजना का िनर्माणा समाग्रि लिनलाइ पनि गाहाे भएकाे र िनर्माणाकार्य गर्न पनि नसकिने निर्माणा याेजना का अध्यक्ष हरूले बताएका छन् ।

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय