खत्याड गाउँपालिकाकाे गाउँ सभा असार १० गते बस्ने

62
VIEWS

असार ९ , बुधबार

कर्णालि प्रदेश मुगु जिल्ला काे खत्याड गाउँपालिकामा असार १० गते गाउँ सभा बस्ने भएकाे छ असार ८र ९ गते बसेकाे बाेर्ड समितिले गत बर्षका याेजना ताथ कार्यक्रम काे समिक्षा गदै याे बर्षकाे निति तथा कार्यक्रम तय गर्ने राजस्व अनुमान बिषयगत समितिले बजेट तथा कार्यक्रमकाे छलपफल गरि अाज बाेडसभाले पारित गरेमा असार १० गते गाउँ सभामा लैजाने भएकाे छ । वडा नं. ४ का वडा अध्यक्ष कालिबहादुर राेकाया ले भन्नु भयाे खत्याड गाउँपालिले अहिले सम्म बिकास निर्माण मा बढि जाेड दिएकाले याे बर्ष पनि बजेट बिकास निर्माणाका लागि बडि प्रथमिकता दिइने बताउनु भयाे

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय