Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा

Advertisement

जाजरकोट । नेकपा (एमाले) रुकुमपश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा सर्वसम्मत चयन भएका छन । सोमबार सम्पन्न एमाले रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशनबाट देवकोटासँगै ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा मनवीर घर्ती र सचिवमा शशिराम नेपाली चयन भएका छन । अध्यक्ष देवकोटा, उपाध्यक्ष घर्ती र सचिव देवकोटा यस अघि पनि सोही पदमा नै थिए । अधिवेशनबाट उपसचिवमा तिलक बस्नेत र ब्युझना पुन देवकोटा चयन भएका हुन  ।

एमाले रुकुमपश्चिमको नवौँ जिल्ला अधिवेशन १६ गते उद्घाटन भई १७ गतेदेखि बन्द सत्र सुरु भएको थियो । सहमतिबाट नै नेतृत्व चयनका लागि भएको छलफल लम्बिएपछि सोमबार पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएको हो । यसैगरी, अधिनेवशनले लेखा आयोगको सचिवमा कृष्णभक्त ओलीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search