
जाजरकोट । नेकपा एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशनले नयाँ कमिटी निर्वाचित गरेको छ । जिल्ला सदरमुकाम खलंगामा २५ देखि २७ चैतमा सम्पन्न जिल्ला अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कमिटी निर्वाचित गरेको हो ।
जिल्ला कमिटीमा पदाधिकारी सहित अधिकांश सदस्यहरु निर्वाचन मार्फत चयन भएका छन । नवनिर्वाचित कमिटीमा अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु युवा पुस्ताका निर्वाचित भएका छन ।
यस्तो छ नवनिर्वाचित जिल्ला कमिटी :
अध्यक्ष – नरेन्द्र कुमार शाही
उपाध्यक्ष – विश्वविक्रमशाह
सचिव – गोपालबहादुर नेपाली
उपसचिव – तप्तबहादुर हमाल
पहिला उपसचिव – सुनिता बोहरा
सदस्यहरु
रामचन्द्र घर्ती
इन्द्र बहादुर थापा
कर्ण बहादुर खत्री
गणेश बहादुर थापा
लोकेन्द्र सिहँ
कर्ण बहादुर शाही
लक्ष्मी नेपाली
कौशिला कामी
सरस्वती वली
दिनेश गौतम
जय बहादुर बस्नेत
नरेन्द्रराज घर्ती
असोक बहादुर सिंह
पूर्ण बहादुर सुनार
रामबहादुर सिंह
जगत थापा
दुर्ग बहादुर थापा (दुर्गेश)
कमला रावल
कौशिला वली
रेनुका शाही
सुधा परियार
गणेश बहादुर (आरसी)
नर बहादुर चन्द
प्रविण कुमार के.सी.
मनोज परियार
बिजया नगरकोटी
लक्ष्मी नेपाली
औँसी घर्तीे
देविका बानियाँ (वस्नेत)
चक्रबहादुर रोकाय
देवी प्रसाद जैसी
रामबहादुर चलाउने
दुर्गा शाही
रेनुका आर.सी.
लक्ष्मीदेवी रेग्मी
संगिता पुन (रेग्मी)
राजेश्वरी सिहँ (शाही)
ललिता शाही
प्रदिप विक
राजु नेपाली
सन्देश सिहँ
अमृता कुमारी महतारा
रञ्जा कुमारी सिहँ
भक्त बहादुर थापा
सरोज शाही
दिपबहादुर रावत
मानसिंह खड्का
अञ्जु कुमारी थापा
सरस्वती कुमारी गिरी
धनविर चँदारा
धनबहादुर रावत
कमल मल्ल
दामोदर खत्री
गणेश बहादुर शाही
भिम बहादुर रोकाय
केशब बहादुर थापा
राजेश कुमार चँदारा
नैनबहादुर शाही
रमेश बहादुर खड्का
दिलमाया घर्ती
गोपाल बहादुर नेपाली (वादी)
कर्ण बहादुर टमटा
गोपाल परियार
सुनिल विक
प्रेम सुनार
बले सार्की
अमृता विक
सरिता सुनार
बिर बहादुर घर्ती
रामबहादुर पुन
लेखा समिति
अध्यक्ष – रामबहादुर नेपाली
उपाध्यक्ष – छबिराज सिंह
सचिव – नारायण बहादुर सिंह
सदस्य – नरेश थापा
सदस्य – तुलसरा चँदारा




