Karnali Aawaj

Advertisement
Advertisement

छ दिनदेखि हराएका सुनिल आचार्य मृत भेटिए

Advertisement

जाजरकोट । जाजरकोटमा ६ दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन । चैत्र २५ गतेदेखि एकासी बेपत्ता भएका भेरी नगरपालिका ४ बोहरागाउँका सुनिल आचार्य खलंगाबाट बोहरा जाने बाटोको बिचमा पर्ने खहरेखोलाको भिरमा आज मृत अवस्थामा भेटिएका हुन ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड जाजरकाटको शाखा प्रमुख पदमा कार्यरत आचार्य २५ गते बेलुका घरबाट निस्केका थिए । मोटरसाइकल र मोबाइल समेत घरमै छोडेर कसैलाई जानकारी नगराएर निस्केका आचार्य सडकदेखि करीब २ सय मिटर तल भिरमा मृत अवस्थामा भेटिएका हुन ।

प्रहरीले उनको भिरबाट लडेर मृत्यु भएको अनुमान गरेको छ ।  कार्यालयको काममा निस्केको होला भन्ने ठानेर २/३ दिन पर्खेको र त्यसपछि लगातार खोजिकार्य गर्दा आज मृत अवस्थामा फेला पारेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search