Karnali Aawaj

Advertisement
Advertisement

मुगु

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ । यस्तै उक्त घटनामा चार जना घाइते भएका छन । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो । सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको…
Read More
छायाँनाथ रारा नगरपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो

छायाँनाथ रारा नगरपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको छ । स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतिक चिन्ह लोगो निमार्ण गरेको हो । छायाँनाथ रारा नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजिवन, भूगोल सांस्कृतिक पहिचान झल्कीने गरी छायाँनाथ रारा नगरपालिकाले प्रतिक चिन्ह लागो निमार्ण गरेर सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको हो । नगरपालिकाको पहिचान झल्कीने यस नगरपालिका भित्र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search