Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिकाले स्थापना गर्याे स्थानीय आपतकालिन केन्द्र

Advertisement

जाजरकोट । भेरी नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको छ । गोर्खा वेल्फेर ट्रष्ट, नेपालको सहयोगमा नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको हो ।

थाप्लेचौर स्थित नगरपालिकाको प्रशासनिक भवनको तल्लो तलामा केन्द्रको स्थापना गरिएको नगरप्रमुख सिपी घर्तीले जानकारी दिए । नगरप्रमुख घर्तीका अनुसार गोर्खा वेल्फेर ट्रष्ट, नेपालले आपतकालिन अवस्थामा आवश्यक विभिन्न सामाग्रीहरु समेत सहयोग गरेको छ । ट्रष्टले बाढी, पहिरो, आगलागी लगायतका प्रकोपहरुको उद्धारमा काम लाग्ने करीब ५ लाख बराबरको समान नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

त्यस्तै ट्रष्टले नगर तथा वडा स्तरिय विपद व्यवस्थापन योजना समेत निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाका विभिन्न वडामा खानेपानी योजना लगायतका भौतिक पूर्वाधारका क्षेत्रमा समेत सहयोग गरेको भन्दै नगरप्रमुख घर्तीले गोर्खा वेल्फेर ट्रष्ट, नेपाललाई धन्यवाद दिए ।

‘ट्रष्टले भौतिक पूर्वाधार संगै नीतिगत रुपमा पनि नगरपालिकालाई निकै महत्वपूर्ण सहयोग गरेको छ, नगरप्रमुख घर्तीले भने, उहाँहरुको यो सहयोग नगरपालिकाले कअिल्यै भुल्ने छैन ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search