Karnali Aawaj

Advertisement
Advertisement

नख्खु जेलमा मन्त्रीको छलाङ

Advertisement

  • मेघराज ओली

एक दिन आवाज उठ्नेछ

केही नहुनेको

शासन चल्नेछ-कमरेड

जनताका दुःख-पिडा,अप्ठेरोमा

हाम्रो दलको ,

युवा नेता एक राष्ट्र प्रेमी हुनेछ

पानामाको जङ्गलमा गाह्रो छ

रुट लामो छ -अलि दुःख छ

मेरा जनतालाई

कुरो उठ्छ सदनमा

कमिटी बन्नेछ

आवाज उठ्नेछ

आयामहरू बिच

सजिलै अमेरिका जान (आउन पर्दैन)

मात्र भएन एक राष्ट्रिय बहस हुनेछ

युवाले कुरा बुझ्छ

सबै काम ढुक्कले गर्छ

सानो सानो लालच छैन

मेरो युवा नेता गरिब छैन

टेन्डरमा देश दिने

ब्याजले सबै हामी सुखी खुसी हुने

राष्ट्र प्रेमी दूरगामी हाम्रा युवा

घण्टी बोकी आर्यघाट गाछन।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search