Karnali Aawaj

Advertisement
Advertisement

‘प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन्’

Advertisement

काठमाडौँ, आश्विन २८  । इजरायल र प्यालेष्टाइनबीचको युद्ध चलिरहँदा नेपालमा पनि विभिन्न प्रकारले टीकाटिप्पणीहरू हुने गरेका छन् । यसै सन्दर्भमा पत्रकार विजय कुमार पाण्डे ट्विट गर्दै लेख्छन्, ‘इजरायलसँग राज्यका रूपमा रहने अधिकार छ । त्यसै गरी, प्लालेस्टिनीहरु सँग पनि राज्यको रूपमा रहने अधिकार छ । इजराइलीहरुले आफ्नो अस्तित्व रक्षाको ग्यारेन्टी पाएको छन् । प्लेस्टानीहरुलाई उनीहरूको अस्तित्व रक्षाको ग्यारेन्टी कसले दिनेछ? यो संसारमा धेरै किसिमका अन्यायहरू छन् । प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन् । यो क्रम , अब जारी रहन सक्दैन । समस्याको समाधान – दुई राज्यको अवधारणा ( Two State Policy ) हो , जहाँ प्लेस्टाइनीहरुको पनि आफ्नै राज्य हुनेछ । जहाँ दुवै शान्तिले बस्न सक्ने छन् ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search