Karnali Aawaj

Advertisement
Advertisement

अनेरास्ववियुकी कान्छी सदस्य बनिन् जाजरकोटकी संगीता

Advertisement

सुर्खेत । जाजरकोटकी संगीता शाह अनेरास्ववियुको कान्छी प्रदेश कमिटी सदस्य बनेकी छन । ७ र ८ माघमा दैलेखमा सम्पन्न अनेरास्ववियुको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट उनी प्रदेश कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित भएकी हुन ।

१६ वर्षीया संगीता देशकै कान्छी प्रदेश कमिटी सदस्य भएको अनेरास्ववियुका केन्द्रीय सचिव सन्जिव धितालले जानकारी दिए । संगठनका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका धितालले उनको क्षमता र सक्रियताले उमेर सानो भएपनि उक्त जिम्मेवारी दिइएको बताए ।

उनि यसअघि अनेरास्ववियु भेरी नगर कमिटी उपाध्यक्षको जिम्मेवारीमा रहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search