Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

झोलुङ्गे पुलबाट लडेर जाजरकोटमा एक युवकको मृत्यु

Advertisement

जाजरकोट । झोलुङ्गे पुलबाट लडेर नलगाडका एक युवकको ज्यान गएको छ ।

नलगाड नगरपालिका ५ ऐरारीका २८ वर्षिय राज कुमार शाहीको बारेकोट गाउँपालिका ५ लैखम र नलगाड नगरपालिका ५ सिर्केज्यूला जोड्ने नलगाड खोलामा बनेको झोलुङ्गे पुलबाट लडेर मृत्यु भएको हो । दल्लीमा भईरहेको राष्ट्रपति रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा शाही जिर्ण अवस्थामा रहेको झुलुङ्गे पुलमाथि राखिएको काठ चिप्लिएर खोलामा खसेका थिए ।

टाउको र शरिरको भित्री भागमा चोट लागेर गम्भिर घाइते भएका उनको दल्लीमा सामान्य उपचारपछि थप उपाचारको लागि नेपालगञ्ज तर्फ पठाईएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search