Karnali Aawaj

Advertisement
Advertisement

प्रेस चौतारी नेपाल डोल्पाको अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

Advertisement

डोल्पा । प्रेस चौतारी नेपाल, डोल्पाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम दुनै बजारमा सम्पन्न अधिवेशनले प्रेम थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा मेनुका बुढा, सचिवमा गायत्री शाही, उपसचिवमा दावा ग्याल्बो बैजी र कोषाध्यमा पुर्ण बोहोरा रहेका छन । यस्तै अधिवेशनले संगठनको प्रदेश प्रतिनिधिमा जुनु हिराचन, केन्द्रीय प्रतिनिधिमा रुपलाल बोहोरा, मन कुमारी हिराचनलाई छनौट गरेको छ ।

अधिवेशनको उद्घाटनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा डोल्पा इन्जार्ज पदमी बोहोरा (बुढा), पार्टी प्रदेश कमिटी सदस्यहरु बिष्णु बहादुर रोकाया,चन्द्रा कुमारी बुढा, जिल्ला पार्टी सचिव लंक बहादुर रोकाया, प्रेस चौतारी नेपाल पूर्व केन्द्रीय सदस्य बिष्णुलाल बुढा सहितका नेताहरुको सहभागिता रहेको प्रेस चौतारी नेपाल, डोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search