Karnali Aawaj

Advertisement
Advertisement

एमाले नेता बस्नेतको पहलमा बारेकोटका ८० बालबालिकालाई न्यानो कपडा वितरण

Advertisement

बारेकोट । नेकपा एमालेका युवा नेता नरबहादुर बस्नेत (एनवि) को पहलमा बारेकोटका ८० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

एमाले जिल्ला कमिटी उपसचिव समेत रहेका नेता बस्नेतको पहलमा बिगनहर्ता नामक संस्थाले पठाएको न्यानो कपडा जाजरकोट भूकम्पको इपिसेन्टर रहेको बारेकोटका ८० जना बालकालिकालाई वितरण गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका बस्नेत आफै पुगेर बारेकोट गाउँपालिका ४ जिरीको नौमुले प्राथमिक विद्यालयमा अध्ययनरत ८० जना बालबालिकालाई ज्याकेट वितरण गरेका हुन ।

हालसम्म कतैबाट पनि सहयोग नपाएको जाजरकोट र जुम्लाको सिमानामा रहेको साे विद्यालयमा पुगेर शिक्षक र अभिभावकहरुको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको नेता बस्नेतले जानकारी दिए । न्यानो कपडा पाएपछि बालबालिका खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search