Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

रोजगारीको लागि भारत गएका बाबू छोराको करेन्ट लागेर मृत्यु

Advertisement

जाजरकोट । रोजगारीको लागि भारत गएका जाजरकोटका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको भेरी नगरपालिका ६ भेरेका ५९ वर्षीय गोरख थापा र उनका ३१ वर्षीय छोरा सुनिल थापाको करेन्ट लागेर मृत्यु भएको स्थानीय नरेश घर्तीले जानकारी दिए ।

उनीहरु कमाइ गर्न तिहारपछि भारत गएका थिए । भारतको हिमाचल प्रदेशको कोटखाइ भन्ने ठाँउमा सोमबार राती करेन्ट लागेर उनीहरुको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search