Karnali Aawaj

Advertisement
Advertisement

एमाले कर्णाली – काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा रावत

Advertisement

काठमाडौं । नयाँ नेतृत्वको लागि भएको नेकपा (एमाले) कर्णाली काठमाडौं सम्पर्क कमिटिको अधिवेशनले अध्यक्षमा मुगुका भक्त रावत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

पार्टी कार्यालय च्यासलमा भएको बन्दशत्रले रावतको नेतृत्वमा कमिटिलाई निर्विरोध निर्वाचित गरेको छ । दोस्रो अधिवेशनबाट कमिटिको उपाध्यक्षमा जाजरकोटकी पुजा वस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित भएको कर्णाली काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष रावतले जानकारी दिए ।

गएको शनिबार काठमाडौंको सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा पार्टी उपमहासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गरेको अधिवेशनमा तीन दिन लगाएर सर्वसम्मत गरिएको अध्यक्ष रावतले बताए ।

अधिवेशनमा उद्घाटन शत्रमा उप–महासचिव ज्ञावली, पार्टी स्थायी कमिटि सदस्य लालवावु पण्डीत, पोलिटयूरो सदस्य मोहन बानिया, भैरवसुन्दर श्रेष्ठ, समन्वय इन्चार्ज तथा स्थायी कमिटि सदस्य लालवावु पण्डीत, केन्द्रीय सदस्य निरज आचार्य, दल रावल, नगेन्द्र शाही (नेशनल), छक्कबहादुर लामा लगायतका नेताहरुले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search