Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिकाले बनायो स्थानीय विपद तथा जलवायु उत्थानशील योजना

Advertisement

जाजरकोट । भेरी नगरपालिकाले स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण गरेको छ ।

पालिकाभित्र आइपर्ने विपद तथा जलवायु परिवर्तनका असरहरु न्युनिकरण गर्ने कार्यमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण गरिएको हो । गोर्खा वेल्डफेयर ट्रष्ट नेपालको सहयोगमा नगरपालिकाले उक्त योजना निर्माण गरेको हो ।

बाढी पहिरो, आगलागी, चट्याङ लगायतका प्रकोपहरुबाट बच्ने उपाय, उद्धार तथा व्यवस्थापनमा नगरपालिकाले गर्ने क्रियाकलापहरुलाई योजनामा समेटिएको नगरप्रमुख सिपी घर्तीले जानकारी दिए । जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागितामा कार्यशाला गोष्ठीको आयोजना गरेर योजना निर्माणका लागि आवश्यक सुझाव समेत संकलन गरिएको नगरप्रमुख घर्तीले बताए ।

योजनामा विपदबाट हुने जोखिम न्युनिकरणका लागि आवश्यक आपतकालिन तथा दिर्घकालिन क्रियाकलापहरु निर्धारण गरिएको छ । नगरपालिकाको सभाहलमा ३ दिनसम्म संचालन भएको कार्यशाला गोष्ठीमा जलवायु परिवर्तन र यसले पारेको असरका विषयमा समेत व्यापक छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search