Karnali Aawaj

Advertisement
Advertisement

अखिल (क्रान्तिकारी) जाजरकोटको अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

Advertisement

जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको अध्यक्षमा प्रदिप शर्मा चयन भएका छन ।

छेडागाड नगरपालिकाको थलह बजारमा मंगलबार सम्पन्न २० औं जिल्ला सम्मेलनले शर्माको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लाल बहादुर परियार, विनोद योगी र गणेश पहाडी तथा सचिव पूर्ण बहादुर थापा चयन भएका छन ।

त्यसैगरी सहसचिव गोविन्द शाही, धन बहादुर शाही र कल्पना शाही तथा कोषाध्यक्षमा चेतना गौतम चएन भएकी छन । सम्मेलनले संगठनको कार्यालय सचिवमा उन्नति विकलाई चयन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search