Karnali Aawaj

Advertisement
Advertisement

भूकम्पपछि सहयोग गर्ने व्यक्ति तथा संस्थालाई भेरी नगरपालिकाको सम्मान

Advertisement

जाजरकोट । भेरी नगरपालिकाले भूकम्पपछि सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।

जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने ९५ वटा संस्था तथा व्यक्तिलाई नगरपालिकाले सम्मान गरेको हो ।

भूकम्पपछि नगरपालिका भित्र योगदान पुर्याउने कर्णाली आवाज सहित जिल्लामा क्रियाशिल मिडिया, संस्था तथा व्यक्तिलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । अप्ठ्यारो परिस्थितिमा सहयोग गरेर अतुलनीय योगदान पुर्याउनु भएको छ, सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सिपी घर्तीले भने ‘उहाँहरुको सहयोगको उच्च मुल्यांकन गर्दै यो सम्मान गरेका छौं ।’

भूकम्प पछिको बाकी काम संगै विभिन्न समयमा आइपर्ने अन्य संकटहरुमा पनि आफुहरुले सहयोगी निकायबाट सोही किसिमको सहयोगको अपेक्षा गरेको नगरप्रमुख घर्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search