Karnali Aawaj

Advertisement
Advertisement

अनेरास्ववियु कर्णाली प्रदेशले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा जाजरकोटको त्रिभुवन मावि प्रथम

Advertisement

रुकुम पश्चिम । अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले आयोजना गरेको मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जाजरकोट भेरी नगरपलिका ३ को त्रिभुवन मावि प्रथम भएको छ ।

रुकुमका कम्युनिष्ट संस्थापक नेता सहिद यदु गौतमको २५ औं स्मृतिमा अनेरास्ववियुद्धारा आयोजित मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन माविका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका हुन । प्रतियोगितामा रुकुम पश्चिमको हिमालय मावि खोलागाउँले द्धितीय स्थान हासिल गरेको छ भने, सल्यानको जनज्योति मावि फारुलाले तृतीय स्थान प्राप्त गरेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ खोलागाउँ स्थित हिमालय माविमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा राप्ती ज्ञानुदय मावि सिम्लि रुकुम पश्चिमकी हिरा कुसारी प्रथम भएकी छन । त्यस्तैगरी हिमालय मावि खोलागाउँका महेन्द्र केसी द्धितीय भएको अनेरास्ववियु कर्णाली प्रदेश कमिटीका अधयक्ष राजेश वलीले जानकारी दिए ।

कार्यक्रम अध्यक्ष ओली सिहत प्रदेश कमिटीका पदाधिकारीहरु, नेकपा एमाले रुकुम पश्चिम जिल्ला कमिटीका अध्यक्ष नन्दलाल देवकोटा अनेरास्ववियु स्थायी कमिटी सदस्य रेखा थापा, केन्द्रीय सदस्यहरु प्रकाश खड्का, दिनेश गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज भरत शर्मा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य लगायतका नेताहरुको सहभागिता रहेको अध्यक्ष ओलीले बताए ।

विद्यार्थीिहरुको श्रृजनशिलताको विकास होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ओलिको भनाई छ । कार्यक्रमको उद्घाटनमा सहिद यदु गौतमको फोटोमा अविरावरण गरि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search