Karnali Aawaj

Advertisement
Advertisement

महिला हिंसा न्यूनीकरणका लागि अनेमसंघ जाजरकोटले बुझायो ज्ञापनपत्र

Advertisement

जाजरकोट । अखिल नेपाल महिला संघ, जाजरकोटले महिला हिंसा न्यूनीकरणका लागि ज्ञापनपत्र बुझाएको छ ।आज ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनेमसंघ, जाजरकोटले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई हिंसा न्यूनीकरणको माग सहित ज्ञापनपत्र बुझाएको हो ।

केन्द्रीय सर्कुलर बमोजिम संघका जिल्ला अध्यक्ष सुनिता बोहराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई ज्ञापनपत्र बुझाईएको अनेमसंघ जाजरकोटले जनाएको छ । ज्ञापनपत्र बुझाउनुका साथै दिवसका अवसरमा जिल्ला पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको अध्यक्ष सुनिता बोहराले जानकारी दिइन ।

उक्त कार्यक्रममा अनेमसंघको जिल्ला पदाधिकारी सहित पार्टी प्रदेश कमिटी सदस्य देवि नेपाली, जिल्ला कमिटी उपसचिवद्वय नरबहादुर बस्नेत र गोपाल नेपाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search