Karnali Aawaj

Advertisement
Advertisement

सुप्रियाले गरिन क्यान्सर पीडितको लागि कपाल दान

Advertisement

जाजरकोट । कुशे गाउँपालिका–४ कि सुप्रिया शाहीले क्यान्सर पीडितका लागि कपाल दान गरेकी छन् । शाहीले सोमबार क्यान्सर पीडितका लागि आफ्नो कपाल दान गरेकी हुन् । उनले कपाल दान गर्न पाउनुमा आफू निकै खुसी भएको समेत बताएकी छन् ।

कपाल दानपछि शाहीले फेसबुकमा लेखेकी छन्‘ “यो निर्णयसम्म पुग्न त्यति सजिलो बिलकुलै भएन । सामाजिक प्राणीका रूपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्‍यो । मैले मेरो मनलाई जिते । म मेरो यो निर्णयबाट एकदमै खुसी छु । विभिन्न रोग र हिंसा, विशेष गरी क्यान्सरबाट पीडित आमा–बुबा, दाजु–भाइ,र दिदीबहिनीहरूले आफ्नो कपाल गुमाउनु भएको छ ।

उनी थप लेख्छिन ‘मैले उहाँहरूको पिडा देखेको छु । धेरै केही गर्न नसके पनि म केही पल, केही छिन उहाँहरूको साथमा उभिन चाहान्छु । सँगैसँगै एक नारीको सौन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरूमा पनि केही परिवर्तन भएको हेर्न चाहन्छु ।’

काठमाडौमा बसेर कानून विषय अध्ययन गरिरहेकी शाही सानो उमेरदेखि नै विभिन्न सामाजिक सेवामा अग्रसर छन् ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search