Karnali Aawaj

Advertisement
Advertisement

गजल

Advertisement

छ न त उसँग मेरो बच्चै देखिको चिनजान छ, अथाह प्यार छ,
अक्सर न कुनै नाता लाग्छ, न त मेरै हो भन्ने पनि अधिकार छ ।

अरे यार, यो दुनियाँमा बारम्बार सराब पिएर पागल हुनु भन्दा,
बरु कस्तो हुदो रहेछ जहरको स्वाद, एकपटक चाख्ने बिचार छ ।

किन मरिहत्ते गर्छ्यौ मबाट छुटिनलाई, भोली पछुताउनु पर्ला,
बिडम्बना तिम्रो अगाडी हेर्दा भिर छ, पछि फर्किदा जङ्घार छ ।

माथी सम्म पहुँचमा मेरा आफन्त छन, भनेर के गर्नु यो शहरमा,
डिग्री पास गरेको एउटा सन्तान अझै पनि गाउँमा बेरोजगार छ ।।

पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, छिप्रेना जाजरकोट

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search