Karnali Aawaj

Advertisement
Advertisement

गजल – पुष्कर पराग चन्द

Advertisement

मेरो बस्तिमा सधै हुरी आउँछ, टहरा लिएर राजधानी सम्म जान्छ,
तिमिलाइ यो भन्दा अरु के सुनाउ बेला(बेलामा पीडा थपेर भूकम्प जान्छ ।

नयाँ बर्ष फेरिनु अब तिमि फेरिनु मेरो लागि कुनै नौलो कुरा होइन,
मैले खुसी मनाउनु पर्ने कुरा त जीन्दगी भर दुख हेर्दा हेर्दै उमङ्ग जान्छ ।

हरेक दिन, हरेक रात पासपोर्ट समाएर, झण्डा ओढेर बेरोजगार सन्तान,
यहि आकाशको बाटो हुँदै गुलामी गर्न अर्काको देश सङ्ग जान्छ ।

जस्ले सरकारको विषयमा आलोचना गर्दै, आवाज उठाउँछ सडकमा,
बरु बन्दुक चलाएर गोली फाल्दिनुहोस तपाईको लागि दुर्गन्ध जान्छ ।

– पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, जाजरकोट

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search