Karnali Aawaj

Advertisement
Advertisement

एमाले शिवालय गाउँकमिटीको अध्यक्षमा रङ्गनाथ योगी

Advertisement

जाजरकोट । नेकपा एमाले शिवालय गाउँकमिटीको अध्यक्षमा रङ्गनाथ योगी निर्वाचित भएका छन ।

जेठ १० र ११ गते पालिकाको केन्द्र ऐरारीमा सम्पन्न गाउँकमिटीको दोस्रो अधिवेशनले योगीको अध्यक्षतामा सर्वसम्मत रुपमा गाउँकमिटी निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा राम बहादुर रावत, सचिवमा तेज बहादुर बुढा, उपसचिवमा प्रकाश घर्ती र पार्बता शाहीसहित ४७ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए ।

त्यसैगरी लेखा समितिको अध्यक्षमा सौगात राना निर्वाचित भएका छन । एमालेको जिल्ला अधिवेशन पछि पालिका अधिवेशन गर्ने शिवालय पहिलो पालिका हो ।

जेठ महिना भित्र सबै पालिकाहरुको अधिवेशन गरिसक्ने र त्यस लगत्तै वडा अधिवेशनहरु सुरु हुने जिल्ला अध्यक्ष शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search