Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटको सिडिओको जिम्मेवारी अधिकारीलाई

Advertisement

जाजरकोट । जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा उपसचिव उमाकान्त अधिकारीलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले आइतबार जाजरकोटको सिडिओको जिम्मेवारीमा अधिकारीलाई पठाउने निर्णय गरेको हो ।

यसअघि जाजरकोटको सिडिओको जिम्मेवारीमा रहेका सहसचिव ऋषिराज आचार्य स्वास्थ मन्त्रालयमा सरुवा भएपछि नयाँ सिडियो पठाइएको हो ।

अधिकारी लमजुङको प्रजिअ हुँदा ६० केजी सुन प्रकरणमा जोडिएपछि गृह मन्त्रालयमा तानिएका थिए । उक्त प्रकरणको छानबिनबाट निर्दोष देखिएपछि उनलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालय श्रोतले जनाएको छ ।

अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङको प्रमुख जिल्ला अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search