Karnali Aawaj

Advertisement
Advertisement

गजल – पुष्कर ‘पराग’ चन्द

Advertisement

जब खुसी काफिया भएर बस्यो, दुःख झन रदिफमा बस्यो ।
त्यस पछि यहाँ मृत्यु आएर, बारम्बार मेरो समिपमा बस्यो ।

माथी उचाइ सम्म पुगे पनि, आफ्नो धरातल बिर्सनु हुदैन,
ुचन्द्रमा खोज्दै हिडेको जुनकीरी आज लालटिनमा बस्यो ।

न च्यात्न मिल्छ, न त केरकार गर्न मिल्छ, दोधारमा परियो,
एउटा मान्छे यो दिलमा बस्यो, अर्को हराम नसिबमा बस्यो ।

मुटुमा सिङ्गो कर्णाली राखेर खोजी रहे, तिम्रो धरहरा बाट,
अक्सर राजधानी सम्म नजर पुग्यो, आँखा दुरबिनमा बस्यो ।

पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, जाजरकोट

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search