Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द

Advertisement

जाजरकोट । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल जाजरकोटको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन । चन्दलाई बुधवार तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेपाल तरूण दलको विधान बमोजिम अर्को अधिवेशन नहुँदा सम्मको लागि चन्दलाई जिल्लाको अध्यक्ष पदमा पार्टीले जिम्मेवारी दिएको काँग्रेस पार्टीि कार्यवहाक सभापति सडक विसीले बताए । यसअघि तरुण दल, जाजरकोटको अध्यक्षमा पार्टी सचिव समेत रहेका कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत रहेका थिए ।

चन्द नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालमा आवद्ध भएर लामो समय काम गरेका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा एमालेबाट टिकट नपाए पछि चन्दले स्वतन्त्र उमेद्वारी दिएका थिए । त्यसपछि उनि कांग्रेस प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search