Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोट-काठमाडौं सम्पर्क मञ्च कप फुटसल प्रतियोगीताको उपाधि केएफसी खलंगालाई

Advertisement

काठमाडौं । ‘दोश्रो जाजरकोट-काठमाडौ सम्पर्क मञ्च कप’ फुट्सल प्रतियोगीताको उपाधि ‘केएफसी खलंगा’ले जितेको छ ।

नेकपा एमाले निकट जाजरकोट-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको फुट्सल प्रतियोगीतामा आयोजक टिमलाई हराउँदै केएफसी खलंगाले उपाधि हात पारेको हो ।

प्रतियोगितामा आयोजक टिम उपबिजेता बनेको छ । काठमाडौंको कालोपुल स्थित धन्यन्तरी फुटसल ग्राउण्डमा आइतबार सम्पन्न प्रतियोगितामा विभिन्न १६ वटा टिमले भाग लिएका थिए ।

उपाधि विजेता र उपविजेता टिमलाई क्रमशः नगद ५० हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको मञ्चका अध्यक्ष नबराज शाहीले बताए ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले उद्घाटन गरेको प्रतियोगिताको बिजेता टिमलाई पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search