Karnali Aawaj

Advertisement
Advertisement

बैकिंङ कसुरमा कालिकोटमा एकजना पक्राउ

Advertisement

कालिकोट । बैकिंङ कसुर गरेको आरोपमा खाडाचक्र ११ का धीरबहादुर शाही पक्राउ परेका छन् । खाडाचक्रको रेगिंलका ४३ वर्षीय शाहीले खातामा रकम नभएको चेक दिएर बैकिंङ कसुर गरेको आरोपमा पक्राउ परेका हुन् । 

उनीविरुद्ध ठगीमा जाहेरी परेपछि फरार थिए । उनले खातामा रकम नभएको ४ जनालाई चेक दिएका थिए । उनीविरुद्ध कालिकोटका नन्दाकुमारी सिंह, दुर्गबहादुर शाही, नरेन्द्र विष्ट र कमला शाहीले ठगी गरेको भन्दै जाहेरी दिएका थिए ।

चेक बाउन्सको मुद्दा परेपछि कालीकोटबाट काठमाडौं गएर लुकीछिपि बसेको अवस्थामा भदौ ३१ गते उपत्यका प्रहरी कार्यालय काठमाडौंको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए । उनी (धीरबहादुर) विरुद्ध ठगीको मुद्दा थियो । असोज १ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search