Karnali Aawaj

Advertisement
Advertisement

भेरी नगरपालिका र स्वास्थ्य कार्यालय बिचको क्रिकेट प्रतियोगितामा नगरपालिका विजयी

Advertisement

खलंगा । भेरी नगरपालिका र स्वास्थ्य कार्यालय जाजरकोट बिचको क्रिकेट प्रतियोगितामा नगरपालिकाले जित हात परेको छ ।

सदरमुकाम स्थित त्रिभुवन माविको खेल मैदानमा शनिवार विहान भएको खेलमा स्वास्थ्य कार्यालयलाई ७ विकेटले हराउँदै नगरपालिकाले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्वास्थ्य कार्यालयको टिमले ५ विकेटको क्षतिमा १ सय ३८ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङ गरेको नगरपालिकाको टिमले १० ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको टिम क्याप्टेन सुर्य लम्सालले बताए ।

यी दुई टिमबिच यसअघि सम्पन्न प्रतियोगिताहरुमा नगरपालिका र स्वास्थ्य कार्यालयले समान १।१ खेलमा जित हासिल गरेका थिए ।

जित संगै आफ्नो टिमले ११ हजार नगद समेत हात परेको नगरपालिकाका टिम म्यानेजर भरत शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search