Karnali Aawaj

Advertisement
Advertisement

भेरी नदीको किनारमा बेवारिसे शव फेला

Advertisement

रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारीमा स्थित भेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । चौरजहारी नगरपालिका –३ को कुरलस्थित भेरी नदीको खोंचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार नदिको खोंचमा अड्किएको अवस्थामा शव फेला परेको हो । अन्दाजी वर्ष ४० को देखिने, उचाइ ५ फिट ६ इन्च भएको, मोटो शरीर भएको व्यक्तिको शव फेला परेको डीएसपी भट्टराई जानकारी दिए ।

उक्त शवको औंलामा किरा परेर दुर्गन्धित भएको बताइएको छ । शवको माथिल्लो शरीरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरीरको भागमा नीलो रङको फुल ट्रयाक रहेको बताइएको छ ।

हालसम्म पहिचान हुन नसकेको उक्त शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search