Karnali Aawaj

Advertisement
Advertisement

महाकाली देखि मेची सम्म खाली खुट्टा दौडिदै जाजरकोटका अमृत

Advertisement

जाजरकोट । धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा महाकाली देखि मेची सम्मको दौड सुरू गरेका छन ।

चारपटक खाली खुट्टा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका उनले जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा महाकाली – मेची एक्लै खाली खुट्टा दौडिएका हुन । उनले यो दौडलाई ‘शोकका लागि दौड’ नाम दिएका छन ।

काठमाडौंमा बसोबास गर्दै आएका जाजरकोट निवासी धावक अमृतले खाली खुट्टा दौडिएर चारपटक गिनिजबुक अफ वल्र्ड रेकर्डमा नेपालको नाम लेखाइसकेका छन । धावक अमृतको यो एकल खाली खुट्टा दौडको उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता र समर्पण गर्नु रहेको उनले बताए ।

यस दौडको लम्बाई कुल १ हजार ५० किलोमिटर रहेको छ । उनको यो दौड फागुन ६ गते १० औँ दिनमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

हालसम्म आफुले कहिकतैबाट कुनै पनि सहयोग नपाएको उनले बताए । यसपटकको दौडको यात्रामा सबैबाट साथ र सहयोगको अपेक्षा गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search