Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

Day: ३ फाल्गुन २०८० १६:५०

मलाई फेरि प्रेम भएको छ (कविता)

मलाई फेरि प्रेम भएको छ (कविता)

- विद्याश्री सिंह, जाजरकोट  । अब हेर्दैहेर्दिन भनेको थिए, हेरिरहने आँखाहरुलाई अब सुन्दै सुन्दिन भनेको थिए, बासुरीको धुन तिम्रो नभएपछि त, हुदैहुदिन भनेको थिए। कसैको पनि! तर मलाई फेरि प्रेम भएको छ। असरल्ल बिस्तारामा पल्टिएर समासित सपनाहरु देख्न थालेको छु घामको उज्यालो संग नडराउने भएको छु चिसो रातमा चिसो भुइँमा बसेर, म फेरि गन्न थालेको छु ताराहरु मलाई लाग्छ, मलाई फेरि प्रेम भएको छ। भुइफुलहरु बटुलेर सजाउन थालेको छु शिरमा भिडहरुमा अलिक धेरैबेरसम्म उभिनसक्ने भएको छु आफै संग साउती गरेर मुस्कुराउन थालेको छु। एक झुल्को घाम, एक चौथाई चिसो भुइँ भुइँमा पोखिएका पातहरु फुलहरुमा पोखिएका रङ्गहरु आकाशमा दौडिएका बादलका टुत्राहरु…
Read More
छायाँनाथ रारा नगरपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो

छायाँनाथ रारा नगरपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको छ । स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतिक चिन्ह लोगो निमार्ण गरेको हो । छायाँनाथ रारा नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजिवन, भूगोल सांस्कृतिक पहिचान झल्कीने गरी छायाँनाथ रारा नगरपालिकाले प्रतिक चिन्ह लागो निमार्ण गरेर सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको हो । नगरपालिकाको पहिचान झल्कीने यस नगरपालिका भित्र…
Read More
यी हुन् २०८१ सालमा पर्ने सार्वजनिक बिदा

यी हुन् २०८१ सालमा पर्ने सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै गृह मन्त्रालयले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै मन्त्रालयले सो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १०…
Read More
भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा छिट्टै काम सुरु हुने उनले बताए । पन्ध्र दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डकर्मी तालिम दिएर स्थानीय युवालाई सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताए । उनका अनुसार भेरी नगरपालिका १ पिपेमा १०, नलगाड ३, ७ र…
Read More
भूकम्पले बस्ती भासिए, पीडित परिवारको जङगलमै बास

भूकम्पले बस्ती भासिए, पीडित परिवारको जङगलमै बास

रुकुम पश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पको कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. ११ का दुई बस्ती भासिएका छन । २५ घरधुरी रहेको मङग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । अहिले मङग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावितहरु अझैसम्म घर फर्केर बस्न सकेका छैनन् । उनीहरु नजिकैको जङगलको बिचमा रातदिन काटिरहेका छन् । सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाईला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाईते समेत भएका उनले सिमपाखाको भूभाग भासिएको…
Read More
महाकाली देखि मेची सम्म खाली खुट्टा दौडिदै जाजरकोटका अमृत

महाकाली देखि मेची सम्म खाली खुट्टा दौडिदै जाजरकोटका अमृत

जाजरकोट । धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा महाकाली देखि मेची सम्मको दौड सुरू गरेका छन । चारपटक खाली खुट्टा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका उनले जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा महाकाली - मेची एक्लै खाली खुट्टा दौडिएका हुन । उनले यो दौडलाई ‘शोकका लागि दौड' नाम दिएका छन । काठमाडौंमा बसोबास गर्दै आएका जाजरकोट निवासी धावक अमृतले खाली खुट्टा दौडिएर चारपटक गिनिजबुक अफ वल्र्ड रेकर्डमा नेपालको नाम लेखाइसकेका छन । धावक अमृतको यो एकल खाली खुट्टा दौडको उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता र समर्पण गर्नु रहेको उनले बताए । यस दौडको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search