Karnali Aawaj

Advertisement
Advertisement

छायाँनाथ रारा नगरपालिकाले प्रयोगमा ल्यायो आफ्नै लोगो

Advertisement

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको छ । स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतिक चिन्ह लोगो निमार्ण गरेको हो ।

छायाँनाथ रारा नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजिवन, भूगोल सांस्कृतिक पहिचान झल्कीने गरी छायाँनाथ रारा नगरपालिकाले प्रतिक चिन्ह लागो निमार्ण गरेर सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको हो ।

नगरपालिकाको पहिचान झल्कीने यस नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा ठूलोताल रारा ताल, चंखेली हिमाल, छायाँनाथ मन्दिर र धानाका बाला नगरपालिकाको नक्सा, नेपालको नक्सा राष्ट्रिय झण्डालगायतका पर्यटकीय क्षेत्र समाबेश गरेर नगरपालिकाको लोगो निमार्ण गरेको नगर प्रमुख बिष्णु कुमार भामले जानकारी दिए ।

बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको लोगोसहितको लेटहेड पनि सञ्चालनमा ल्याएको नगर प्रमुख भामको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search