Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

भेरी ९ का ४० बालबालिकालाई मोतिरामको स्टेशनरी सहयोग

Advertisement

जाजरकोट । भेरी नगरपालिका ९ लामाकाटियाँका मोतिराम न्यौपानेले वडा भित्रका ४० जना विपन्न बालबालिकाहरुलाई स्टेशनरी समान सहयोग गरेका छन ।

नेपाली कांग्रेसका भेरी नगर कार्यसमितिका सचिव समेत रहेका न्यौपानेले आज (चेत ३) आफ्नो जन्मदिनको अवसर पारेर भेरी नगरपालिका ९ स्थित दीपेन्द्र मावि, नेरा आवि, शिवशक्ती आवि र सुर्यज्योती आविका १०।१० जना बालबालिकालाई कापी र कलम सहयोग गरेका हुन ।

वडा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने गरीब, तथा विपन्न परिवारका ४० जना बालबालिकालाई १० हजार बराबरको स्टेशनरी सामग्री व्यक्तिगत रुपमा सहयोग गरेको न्यौपानेले बताए । आफू बैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर रहेकोले उक्त सामग्री श्रीमती गिता न्यौपानेले विद्यालयहरुमै पुगेर हस्तान्तर गरेको न्यौपानेले बताए ।

विपन्न परिवारका बालबालिकालाई पढाईमा थोरै भएपनि मद्दत होस भनेर सानो सहयोग गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search