Karnali Aawaj

Advertisement
Advertisement

नेरा आविका विपन्न बालबालिकालाई झोला उपहार

Advertisement

जाजरकोट ।  भेरी नगरपालिका ५ सालटाकुरा स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई स्कुले झोला प्रदान गरिएको छ ।

भेरी नगरपालिकाले उपहार स्वरुप नेरा आविमा अध्ययन गर्ने गरिब तथा विपन्न १ सय बालबालिकालाई स्कुले झोला प्रदान गरेको हो । नगरपालिकाले उपलब्ध गराएको झोला बालबालिकालाई हस्तान्तरण गरिएको प्रधानाध्यापक प्रकाश चन्दले बताए ।

बालबालिकालाई पढाई प्रति आकर्षण गर्नको लागि उक्त सहयोग प्रदान गरेको प्रधानाध्यापक चन्दको भनाई छ । सोही ठाँउमा जन्मिएका चन्दले विद्यालय प्रशासनको नेतृत्व सम्हालेपछि नेरा आविको शैक्षिक एवम् भौतिक क्षेत्र सुधारोन्मुख छ ।

पछिल्लो समय नगरपालिकाले पनि नगरभित्रको शैक्षिक सुधारको क्षेत्रमा लगानी बढाएको छ । शिक्षा क्षेत्रको सुधार नभई अन्य क्षेत्रको विकास नहुने भएपछि नगरपालिका शैक्षिक सुधारको अभियानमा लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search