Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटका ३ जना पत्रकारलाई लोकेन्द्र शाह पत्रकारिता पुरस्कार

Advertisement

जाजरकोट । जाजरकोटका ३ जना पत्रकारलाई लोकेन्द्र शाह पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । स्वर्गिय पत्रकार लोकेन्द्र शाहको नाममा नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाले स्थापना गरेको उक्त पुरस्कार पत्रकार सरोज वली सहित तीन जनालाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाको ७ औं अधिवेशन तथा १२ औं साधारण सभामा पत्रकार वली सहित दिपेन्द्र शर्मा र राजु कुमार शाक्यलाई नगद सहित पुरस्कृत गरिएको हो ।

प्रत्येक वर्ष १ जनालाई प्रदान गरिने उक्त पुरस्कार वर्तमान कार्यसमितिको ३ वर्षिय कार्यकालमा एकैपटक ३ जनालाई पुरस्कृत गरिएको महासंघ जाजरकोटका सचिव एवम् पुरस्कार छनौट समितिका संयोजक भरत कुमार शर्माले बताए । संयोजक शर्माका अनुसार अग्रज पत्रकाहरु मध्य राजु शाक्य र दिपेन्द्र शर्मालाई पुरुस्कृत गरिएको हो भने नयाँ क्रियाशिल पत्रकारको तर्फबाट सरोज वलीलाई पुरस्कृत गरिएको छ ।

कान्तिपुर टेलिभिजनमा कार्यरत वली पछिल्लो समय जिल्लामा क्रियाशिल पत्रकारका रुपमा परिचित छ्न । पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search