Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

पानी परोस भन्दै कालेगाउँका कृषकहरूले गरे पूजापाठ

Advertisement

जाजरकोट । वर्षादको कामना गर्दै भेरी नगरपालिका १ कालेगाउँका कृषकहरुले पूजापाठ गरेका छन ।

लामो समयसम्म पानी नपर्दा लगाएको खेती सुकेको र अन्य खेती लगाउन नपाइएको तथा अत्याधिक गर्मी बढेपछि पानी परोस भन्दै कृषकहरुले सामुहिक रुपमा कालेगाउँ स्थित शिवालय मन्दिर परिषरमा भगवानको पूजापाठ गरेका हुन ।

अषाढ लाग्दा समेत पानी नपरेपछि कालेगाउँ लगाएतका क्षेत्रमा लगाएको तरकारी तथा मकै सुक्न थालेको छ भने मुहान तथा खोलामा पानीको मात्रा घटेपछि अधिकांशा क्षेत्रको खेतमा रोपाई हुन सकेको छैन ।

समयमा पानी नपर्दा प्राय आकाशे पानीको भरमा खेती गर्ने किसान मर्कामा परेका छन । वर्षाद नहुँदा यसवर्ष पहाडी क्षेत्रमा समेत उच्च गर्मी बढेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search