Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते

Advertisement

जाजरकोट । जाजरकोटमा करेन्ट लागेर ३ जना घाइते भएका छन । भेरी नगरपालिका–४ स्थित गणेश वलीको घर निर्माणका क्रममा गिट्टी पेल्ने मिक्सर मेसिनमा विद्युत् सर्ट भई लागेको करेन्टले ३ जना घाइते भएका हुन ।

घाइते हुनेहरुमा भेरी नगरपालिका ७ का २६ वर्षिय चन्द्रप्रकाश घर्ती, सल्यान जिल्ला कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, र ३२ वर्षीय दिपक रावत रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक माधब विश्वकर्माले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पतालमा जाजरकोटमा उपचार भइरहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search