Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा सर्पको टोकाइबाट अस्थायी आवासमा बसेकी बालिका घाइते

जिल्ला अस्पतालमा छैन सर्पदंश सम्बन्धि उपचार

Advertisement

जाजरकोट । सर्पको टोकाइबाट भेरी नगरपालिका ३ की एक बालिका घाइते भएकी छन ।

भेरी नगरपालिका ३ स्थित त्रिभुवन माविको चौरमा अस्थायी रुपमा बसोबास गरिरहेकी सुरेन्द्र नेपालीकी ८ वर्षकी छोरी सृष्टि नेपाली चौरमा खेल्ने क्रममा दायाँ खुट्टामा सर्पले डस्दा घाइते भएकी हुन ।

घाइते बालिकालाई उपचारको लागि जिल्ला अस्पताल पुर्याइएकोमा त्यहाँ सर्पदंश सम्बन्धि उपचार नभएकोले सुर्खेत पठाइएके प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका ३ चंखेलीडाँ घर भएको सुरेन्द्रको परिवारलाई सो ठाउँ पहिरोको उच्च जोखिममा रहेकोले त्रिभुवन माविको चौरमा स्थानान्तरण गरि अस्थायी रुपमा बसालिएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search