Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

एकीकृत समाजवादीका भेरी नगर अध्यक्ष खड्का एमालेमा फर्किए

Advertisement

जाजरकोट । नेकपा (एकीकृत समाजवादी) पार्टीका भेरी नगर कमिटी अध्यक्ष मोहन खड्का एमालेमा फर्किएका छन । खड्काले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर एकीकृत समाजवादी पार्टी परित्याग गरि एमालेमै फर्किएका हुन । उनलाई पार्टी महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन ।

पार्टी विभाजन कै बेलादेखि एमाले छोडेर समाजवादीतिर लागेका खड्काले पार्टी नेतृत्वले भन्ने र गर्ने व्यवहार फरक देखाएकोले पुरानै पार्टीमा फकिएको बताए । ‘जुन उद्देश्यले पार्टी विभाजन भयो, विभाजनको बेला जे भनिएको थियो त्यसो देखिएन खड्काले भने, समाजवादी पार्टी अरुकै भरिया मात्र हुने देखिएकोले पुरानो पार्टीमा फकिएको हुँ ।’

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमान बहादुर खड्काका विश्वास पात्र रहेका मोहन खड्का एमालेमा फर्किएपछि समाजवादी पार्टी भित्र तरंग पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search