Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

कुदु गाडी दुर्घटना अपडेट : घाइते मध्य १ जनाको मृत्यु

Advertisement

जाजरकोट । जाजरकोटमा सोमबार भएको गाडी दुर्घटनामा घाइते भएका मध्य १ जनाको मृत्यु भएको छ ।

भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा भेरी नगरपालिका ५ का ६६ वर्षका धर्म चन्दको मृत्यु भएको हो ।

सुर्खेतबाट थप उपचारका लागि नेपालगन्ज लिने क्रममा उनको बाकेको चिसापानी नजिक उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार मृतक चन्द दुर्घटनामा परेको गाडीका चालकको बुवा हुन ।

दुर्घटनामा २५ जना घाइते भएका थिए । घाइते मध्य ११ जनालाई हेलिकप्टर मार्फत र अन्य ४ जनालाई गाडी मार्फत गरी १५ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।

घाइते मध्य केहिको सामान्य उपचार घर फर्काइएको र केहिको उपचार भैरहेको प्रहरीले जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा १० बालबालिका सहित २५ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search