Karnali Aawaj

Advertisement
Advertisement

Day: १० फाल्गुन २०८० २०:१७

अनेरास्ववियुले माग्यो भौतिक मन्त्री ज्वालाको राजीनामा : जाजरकोटमा मसाल जुलुस

अनेरास्ववियुले माग्यो भौतिक मन्त्री ज्वालाको राजीनामा : जाजरकोटमा मसाल जुलुस

जाजरकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जाजरकोटले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै मसाल जुलुस  गरेको छ। ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल बर्खास्त गरेर कारवाही गर्न सरकारसँग माग गरेको हो । दोसीहरु उपर कार्वाही नगरिए अनेरास्ववियु सरकारको दण्डहीनतालाई प्रश्रय दिने रबैया विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुनेछ भन्दै मसाल जुलुस सहित बजार परिक्रमा गरेको छ । उक्त कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य विश्व बिक्रम शाह, अनेरास्ववियु केन्द्रीय सदस्य दिनेश गौतम, अनेरास्ववियु कर्णाली…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search