Karnali Aawaj

Advertisement
Advertisement

Day: १० जेष्ठ २०८३ १६:१६

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा) को आर्थिक तथा प्राविधिक सहयोगमा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । फिनल्याण्ड सरकार, नेपाल सरकार, युरोपियन युनियन र भेरी नगरपालिकाको साझेदारीमा संचालित सुस्वा परियोजनाले सुरक्षित र व्यवस्थित फोहर व्यवस्थापन गर्न पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी अभिमुखीकरण संचालन गरेको नगरपालिकाका वास संयोजक कृष्ण बहादुर नेपालीले जानकारी दिए । दैनिक उत्सर्जन हुने फोहर घुमिफिरी मानव मुखमा प्रवेश गर्नबाट रोक्न सुरक्षित र व्यवस्थित फोहर व्यवस्थापनको आवश्यकता रहेको अभिमुखीकरणका सहजकर्ता राजु चौधरीले बताए । जनप्रतिनीधि, विषयगत शाखा प्रमुख,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search