Karnali Aawaj

Advertisement
Advertisement

Day: २३ असार २०८१ १२:२४

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्ग अन्तरगत दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गगनेखोलामा लगातार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले भनाइ छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search