Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

Day: १७ मंसिर २०८१ १८:१२

जाजरकोट उपनिर्वाचन : नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी लामिछाने विजयी

जाजरकोट उपनिर्वाचन : नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी लामिछाने विजयी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की देवका लामिछाने विजयी भएकी छन । आज विहान सम्पन्न मत गणना अनुसार लामिछानेले ४ हजार २ सय ७२ मत ल्याएर उपमेयरमा विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत ल्याइन । त्यस्तै, नेकपा एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४२ मत प्राप्त गरिन भने रास्वपाका पार्वती पुनले १ सय ७९ मत मात्र पाइन । यस क्षेत्रमा २०७९ को स्थानीय निर्वाचनमा काङ्ग्रेस-माओवादी केन्द्रको गठवन्धनबाट कांग्रेसकी सरिता सिंहले ५ हजार ४ सय ६ मत पाएर विजयी भएकी थिइन । २०८० कार्तिक १७…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search