१४ असार २०८२ ११:००
१४ असार २०८२ ११:००
खलंगा । भेरी नगरपालिका र स्वास्थ्य कार्यालय जाजरकोट बिचको टि-२० क्रिकेट प्रतियोगितामा भेरी नगरपालिकाले जित हात परेको छ । सदरमुकाम स्थित त्रिभुवन माविको खेल मैदानमा शनिवार विहान भएको खेलमा स्वास्थ्य कार्यालयलाई ४१ रनले हराउँदै भेरी नगरपालिकाले जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नगरपालिकाको टिमले ७ विकेटको क्षेतीमा १ सय ८८ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङ गरेको स्वास्थ्य कार्यालय टिम १५ ओभरको समाप्तिमा १ सय ४६ रनमा अल आउट भएको हो । जितका लागि भेरी नगरपालिकाको टिमबाट सर्वाधिक नविन वली र प्रकाश घर्तीले समान ४७ रनको साझेदारी गरे । त्यस्तै धर्म प्रकाश घर्तीले ३१ रन…
