Karnali Aawaj

Advertisement
Advertisement

Day: २२ माघ २०८० १६:२७

प्रेस चौतारीको स्थापना दिवस : जाजरकोटमा बिरामीलाई फलफूल वितरण

प्रेस चौतारीको स्थापना दिवस : जाजरकोटमा बिरामीलाई फलफूल वितरण

जाजरकोट । प्रेस चौतारी नेपालले आफ्नो २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल, जाजरकोट शाखाले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । केन्द्रीय सर्कुलर अनुसार संगठनको स्थापना दिवसको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गरिएको प्रेस चौतारी नेपाल जाजरकोटका अध्यक्ष बिनोद घर्तीले बताए । अध्यक्ष घर्तीसहित संगठनका केन्द्रीय सदस्य हरि बहादुर सिंह, कर्णाली प्रदेश उपाध्यक्ष प्रमिला आर.सी, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य मोति ओली, जिल्ला कमिटी सदस्य तथा जाजरकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्ण खत्री, अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंह ठकुरी सहित स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सोमबार जिल्ला अस्पतालमा रहेका…
Read More
शिवशंकर माविले जित्यो दोस्रोपटक मेयरकपको उपाधी

शिवशंकर माविले जित्यो दोस्रोपटक मेयरकपको उपाधी

जाजरकोट । भेरी नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा मेरकपको उपाधी हात पारेको छ । भेरी नगरपालिका १ स्थित भेरी त्रिवेणी माविको खेलमैदानमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेरकपको उपाधी लगातार दोस्रोपटक शिवशंकर माध्यमिक विद्यालय जगतिपुरले जितेको हो । माघ १७ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं मेयरकप प्रतियोगितामा शिवशंकर माविले १५ स्वर्ण, ३ रजत, ३ कास्य गरी जम्मा २१ पदक सहित प्रथम भएको हो । प्रतियोगितामा भेरी त्रिवेणी मावि रिम्नाले ४ स्वर्ण, ७ रजत, ४ कास्य गरी १५ पदक सहित दोश्रो स्थान हात पारेको छ भने, त्रिभुवन मावि खलंगाले ४ स्वर्ण , ४ रजत ,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search